हास्यप्रद

Romanized: haasyaprada, haasyaprad, hasyaprad, haashyaprada

हास्य पैदा गर्ने; हँसाउने; लहडबाजी उब्जाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हास्य पैदा गर्ने; हँसाउने; लहडबाजी उब्जाउने।

सम्बन्धित शब्दहरू