हास्यव्यङ्ग्य

Romanized: haasyavyanggya, haasyavyanggy, hasyavyanggya, haasyawyanggya

छेडखान गरी हाँसो उठाउने काम; हँसाउने र छेडपेच हान्ने काम; हास्य र व्यङ्ग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छेडखान गरी हाँसो उठाउने काम; हँसाउने र छेडपेच हान्ने काम; हास्य र व्यङ्ग्य।
२.
यथार्थ तर अनुचित कामकारबाहीमाथि हँसाउने गरी गरिने व्यङ्ग्य।
३.
साहित्यमा कथा, कविता, निबन्ध आदि माध्यमबाट प्रयोग गरिने एक शिल्प।

सम्बन्धित शब्दहरू