गुदव्यङ्ग्य

Romanized: gudavyanggya, gudavyanggy, gudawyanggya, gudawyanggy

साहित्यशास्त्रअनुसार सर्वसाधारणले झ्वाट्टै बुझ्न नसकिने खालको अभिव्यञ्जना र तात्पर्य भएको काव्यात्मक रचना;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साहित्यशास्त्रअनुसार सर्वसाधारणले झ्वाट्टै बुझ्न नसकिने खालको अभिव्यञ्जना र तात्पर्य भएको काव्यात्मक रचना; बाहिरी ढङ्गले घोचपेच, व्यङ्ग्य केही नदेखिने तर भित्र भयानक व्यङ्ग्य बुझिने काव्य रचना।

सम्बन्धित शब्दहरू