श्यामव्यङ्ग्य
Romanized: shyaamavyanggya, shyaamavyanggy, shyamavyanggya, shyaamawyanggya
मानवीय जीवनका सङ्गत, असङ्गत आदि प्रतिनिधिमूलक घटना र पात्रका माध्यमबाट एकै पटक विरोधाभासपूर्ण प्रभाव पारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मानवीय जीवनका सङ्गत, असङ्गत आदि प्रतिनिधिमूलक घटना र पात्रका माध्यमबाट एकै पटक विरोधाभासपूर्ण प्रभाव पारी मर्माहत तुल्याउने कटु मनोविनोदात्मक पाराले व्यङ्ग्य प्रहार गर्ने, बिसौँ शताब्दीमा पश्चिमी मुलुकको आधुनिकोत्तर आख्यान साहित्यमा देखा परेको अरू व्यङ्ग्यभन्दा बढी मार्मिक र सशक्त व्यङ्ग्य (ब्ल्याक ह्युमर)।