गूढव्यङ्ग्य
Romanized: gudhavyanggya, gudhavyanggy, gudhawyanggya, gudhawyanggy
साहित्यशास्त्रमा सर्वसाधारणले झ्वाट्ट बुझ्न नसक्ने खालको अभिव्यञ्जना र तात्पर्य भएको काव्यात्मक रचना; बाहिरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साहित्यशास्त्रमा सर्वसाधारणले झ्वाट्ट बुझ्न नसक्ने खालको अभिव्यञ्जना र तात्पर्य भएको काव्यात्मक रचना; बाहिरी ढङ्गले घोचपेच, व्यङ्ग्य नदेखिने तर भित्र भयानक बुझिने काव्य रचना।