गूढतर

Romanized: gudhatar, goodhatara, goodhatar, guudhatar

अरूभन्दा गहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरूभन्दा गहिरो।
२.
अरूभन्दा रहस्यपूर्ण।

सम्बन्धित शब्दहरू