गूढ

Romanized: gudh, goodha, goodh, guudh

लुकेको; गुप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
लुकेको; गुप्त।
२.
छोपिएको; ढाकिएको।
३.
विशेष अभिप्राय लुकेको; वास्तविक अर्थ छिपेको; अर्थगर्भित।

सम्बन्धित शब्दहरू