श्याम
Romanized: shyaama, shyaam, shyama, syaama
कालो र निलो मिसाउँदा हुने रङको; हल्का कालो; कल्साउँदो; साँवलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कालो र निलो मिसाउँदा हुने रङको; हल्का कालो; कल्साउँदो; साँवलो।
२.
गाढा हरियो।
३.
(नाम)
कृष्ण।
४.
कालो रङ।
५.
बादल; मेघ।