श्यामकर्ण

Romanized: shyaamakarna, shyaamakarn, shyamakarna, syaamakarna

सबै शरीर सेतो र कानमात्र कालो भएको उत्तम जातको घोडा। (यस्तो घोडा फापिलो र अश्वमेध यज्ञका निम्ति उपयोगी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सबै शरीर सेतो र कानमात्र कालो भएको उत्तम जातको घोडा। (यस्तो घोडा फापिलो र अश्वमेध यज्ञका निम्ति उपयोगी मानिन्छ)।

सम्बन्धित शब्दहरू