कुम्भकर्ण

Romanized: kumbhakarn, kumbhakarna

केकसीको गर्भबाट जन्मेको, विश्रवा मुनिको माहिँलो छोरो, छ महिनासम्म सुत्ने भनी प्रसिद्ध रावणको माहिँलो भाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
केकसीको गर्भबाट जन्मेको, विश्रवा मुनिको माहिँलो छोरो, छ महिनासम्म सुत्ने भनी प्रसिद्ध रावणको माहिँलो भाइ।
२.
पूर्वी नेपालमा पर्ने हिमालयको एक शृङ्खला।
३.
(विशेषण) धेरै सुत्ने; सुताहा।
४.
महाको अल्छी।

सम्बन्धित शब्दहरू