कुम्भक

Romanized: kumbhak, kumbhaka

प्राणायाम गर्दा माथि तानिएको सासलाई नाक र मुख बन्द गरी रोकेर पेटलाई कुम्भजस्तो बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राणायाम गर्दा माथि तानिएको सासलाई नाक र मुख बन्द गरी रोकेर पेटलाई कुम्भजस्तो बनाउने काम।

सम्बन्धित शब्दहरू