विकर्ण
Romanized: vikarn, wikarna, wikarn, bikarna
तिर्यक् वा छड्केरेखा; सम्मुखका दुई कोण जोडेर चतुर्भुजलाई दुई वटा त्रिभुजमा विभाजन गर्ने रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तिर्यक् वा छड्केरेखा; सम्मुखका दुई कोण जोडेर चतुर्भुजलाई दुई वटा त्रिभुजमा विभाजन गर्ने रेखा।