विकर्मी
Romanized: wikarmi, vikarmee, bikarmi, wikarmee
निषिद्ध कर्म गर्ने; खराब काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निषिद्ध कर्म गर्ने; खराब काम गर्ने।
२.
संस्थालाई आफ्नो स्वार्थअनुसार उपयोग गर्ने।