कर्मी
Romanized: karmee, karmii, karmi
काठ, ईंट, ढुङ्गा आदि वस्तुद्वारा कुनै चिजको निर्माण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काठ, ईंट, ढुङ्गा आदि वस्तुद्वारा कुनै चिजको निर्माण गर्ने।
२.
दत्तचित्त भएर काममा खट्ने; कर्मठ।
३.
(नाम)
काठ, ढुङ्गा, वज्र आदिको काम गर्ने व्यक्ति; कालिगड।