कर्ताकर्म

Romanized: kartaakarma, kartaakarm, kartakarm, kartakarma

कर्ता र कर्म; कर्तृवाचक र कर्मवाचक शब्दको संयुक्तता वा मिलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कर्ता र कर्म; कर्तृवाचक र कर्मवाचक शब्दको संयुक्तता वा मिलन।
२.
कर्ताको कर्म; गर्नेवालाको काम।

सम्बन्धित शब्दहरू