कर्राकर्री

Romanized: karraakarri, karraakarree, karrakarree, karrakarrii

खडाजङ्गी; बाझाबाझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खडाजङ्गी; बाझाबाझ।
२.
जितहार छुट्ट्याउन कठिन हुने अवस्था; कडाकडी; कडा प्रतिस्पर्धा।

सम्बन्धित शब्दहरू