कराकर

Romanized: karaakara, karaakar, karakar, karakara

ठुलो काम वा कार्जे (बिहे, बर्तमन, रोपाइँ, मेला, जात्रा, भोज इ.) मा हुने असाधारण व्यस्तता; चटारो; लछारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
ठुलो काम वा कार्जे (बिहे, बर्तमन, रोपाइँ, मेला, जात्रा, भोज इ.) मा हुने असाधारण व्यस्तता; चटारो; लछारो।
२.
त्यस्तै अवसरमा भेला हुने समुदाय; हुल; घुइँचो; ठेलमठेल; किचाघान।

सम्बन्धित शब्दहरू