करार
Romanized: karaara, karaar, karar, karara
कुनै कार्य लिखत रूपमा जिम्मा लिने काम वा त्यसरी जिम्मा लिएको दायित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै कार्य लिखत रूपमा जिम्मा लिने काम वा त्यसरी जिम्मा लिएको दायित्व।
२.
त्यसरी जिम्मा लिन गरिने लिखित कबुल वा प्रतिज्ञा।