करारोपण
Romanized: karaaropana, karaaropan, kararopan, kararopana
ना. [सं.] सरोकारवाला सरकारी निकायले संविधान वा ऐनकानुनअनुसार नागरिकहरूलाई कर लगाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सरोकारवाला सरकारी निकायले संविधान वा ऐनकानुनअनुसार नागरिकहरूलाई कर लगाउने कार्य।