करारनामा
Romanized: karaaranaamaa, karaaranaama, karaaranamaa, kararanaamaa
ना. एक पक्षले अर्को पक्षलाई कुनै सेवा, भारा, अभिभारा आदि सुम्पँदा र घर, पसल, गाडी आदि भाडामा दिँदा दुवै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. एक पक्षले अर्को पक्षलाई कुनै सेवा, भारा, अभिभारा आदि सुम्पँदा र घर, पसल, गाडी आदि भाडामा दिँदा दुवै पक्षले करार गरी सही गरेको लिखत; कबुलनामा; कबुलियतनामा।