मन्जुरनामा

Romanized: manjuranaamaa, manjuranaama, manjuranamaa, manjuranaam

कुनै काम, व्यवहारमा यति कारणले मेरो राजीखुसी छ भनी प्रमाणका निम्ति लिखित रूपमा दिइने कागज; स्वीकृतिपत्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै काम, व्यवहारमा यति कारणले मेरो राजीखुसी छ भनी प्रमाणका निम्ति लिखित रूपमा दिइने कागज; स्वीकृतिपत्र ।

सम्बन्धित शब्दहरू