मन्जुरी

Romanized: manjuree, manjurii, manjuri

मन्जुर गर्ने वा सकार्ने काम; प्रस्ताव आदिमा जनाइएको स्वीकृति; सहमति । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मन्जुर गर्ने वा सकार्ने काम; प्रस्ताव आदिमा जनाइएको स्वीकृति; सहमति ।

सम्बन्धित शब्दहरू