नामन्जुर
Romanized: naamanjura, naamanjur, namanjur, namanjura
स्वीकार नगरिएको; मन्जुर नभएको, बेमन्जुर; अस्वीकार । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
स्वीकार नगरिएको; मन्जुर नभएको, बेमन्जुर; अस्वीकार ।