नामनिर्देश
Romanized: naamanirdesha, naamanirdesh, namanirdesha, naamanirdesa
कसैको नामको उल्लेख गर्ने काम; नाम लिने काम; नामोल्लेख; नामोच्चारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको नामको उल्लेख गर्ने काम; नाम लिने काम; नामोल्लेख; नामोच्चारण।