निर्देश

Romanized: nirdesha, nirdesh, nirdes, nirdesa

अहोट; आज्ञा; आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अहोट; आज्ञा; आदेश।
२.
कुनै कामकुराबारे विशेष रूपले दिइने आदेश।
३.
उल्लेख, उल्लिखित।
४.
वर्णन; वृत्तान्त।

सम्बन्धित शब्दहरू