निर्देशनी

Romanized: nirdeshani, nirdeshanee, nirdesanee, nirdesanii

निर्देशन, सूचना वा जानकारी भएको पुस्तक (डाइरेक्टरी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
निर्देशन, सूचना वा जानकारी भएको पुस्तक (डाइरेक्टरी)।

सम्बन्धित शब्दहरू