नामनिर्देशन

Romanized: naamanirdeshana, naamanirdeshan, namanirdeshana, naamanirdesana

कुनै काम वा पदका निमित्त नामाङ्कन गर्ने काम; नामदर्ता सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै काम वा पदका निमित्त नामाङ्कन गर्ने काम; नामदर्ता
२.
नाम राख्ने काम; नाम बताउने काम।

सम्बन्धित शब्दहरू