निर्देशिका

Romanized: nirdeshikaa, nirdeshika, nirdesikaa, nirdeshik

कुनै विषयको समस्या समाधानका लागि बाटो देखाउने वा मार्गनिर्देशन गर्ने खालको पुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निर+दिश्+इका]

१.
कुनै विषयको समस्या समाधानका लागि बाटो देखाउने वा मार्गनिर्देशन गर्ने खालको पुस्तिका।
२.
प्रमुख पथप्रदर्शक बुँदाहरू; गाइड; टेलिफोनका नम्बर आदिको सूची।

सम्बन्धित शब्दहरू