उपनिर्देशक
Romanized: upanirdeshaka, upanirdeshak, upanirdesak, upanirdesaka
निर्देशकभन्दा तल्लो वा निर्देशकको सहायकका रूपमा काम गर्ने कर्मचारी (डेपुटी डाइरेक्टर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निर्देशकभन्दा तल्लो वा निर्देशकको सहायकका रूपमा काम गर्ने कर्मचारी (डेपुटी डाइरेक्टर)।