उपदेशक

Romanized: upadeshaka, upadeshak, upadesak, upadesaka

उपदेश दिने; अर्ती दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उपदेश दिने; अर्ती दिने।
२.
(नाम) गुरु; शिक्षक; अध्यापक।

सम्बन्धित शब्दहरू