उपदेश्य

Romanized: upadeshya, upadeshy, upadesy, upadesya

उपदेशका लागि योग्य; अर्ती दिन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उप+दिश्+य]

1
उपदेशका लागि योग्य; अर्ती दिन लायक।

सम्बन्धित शब्दहरू