उपदेशन
Romanized: upadeshana, upadeshan, upadesan, upadesana
साहित्यमा शिक्षा दिने तात्पर्य भएको नाट्यालङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साहित्यमा शिक्षा दिने तात्पर्य भएको नाट्यालङ्कारको एक भेद।