उपदेश

Romanized: upadesha, upadesh, upades, upadesa

कसैलाई राम्रो बाटामा लगाउन वा धर्म, नीति र ज्ञानसम्बन्धी असल असल कुरा सिकाउनका निम्ति दिइने शिक्षा; अर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई राम्रो बाटामा लगाउन वा धर्म, नीति र ज्ञानसम्बन्धी असल असल कुरा सिकाउनका निम्ति दिइने शिक्षा; अर्ती।
२.
आज्ञा; निर्देश।
३.
गुरुमन्त्र; दीक्षा।
४.
धर्मसम्बन्धी प्रवचन; धार्मिक व्याख्यान।

सम्बन्धित शब्दहरू