उपदेशयुक्त

Romanized: upadeshayukta, upadeshayukt, upadesayukt, upadesayukta

अर्ती भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अर्ती भएको।
२.
कसैलाई राम्रो बाटामा लगाउन वा धर्म, नीति र ज्ञानसम्बन्धी असलअसल कुरा सिकाउनका निम्ति दिइने शिक्षाले युक्त।

सम्बन्धित शब्दहरू