उपदेशप्रद

Romanized: upadeshaprada, upadeshaprad, upadesaprad, upadesaprada

उपदेश दिने; आज्ञा दिने; अर्ती दिने; दीक्षा दिने;कसैलाई राम्रो बाटामा लगाउन वा धर्म, नीति र ज्ञानसम्बन्धी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
उपदेश दिने; आज्ञा दिने; अर्ती दिने; दीक्षा दिने;कसैलाई राम्रो बाटामा लगाउन वा धर्म, नीति र ज्ञानसम्बन्धी असलअसल कुरा सिकाउनका निम्ति दिइने (शिक्षा)।

सम्बन्धित शब्दहरू