आदेशपत्र

Romanized: aadeshapatra, aadeshapatr, adeshapatra, aadesapatra

आज्ञापत्र; निर्देशपत्र; बडापत्र;अधिपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आज्ञापत्र; निर्देशपत्र; बडापत्र;अधिपत्र।
२.
कसैलाई केही काम गर्नका निम्ति अह्राइएको पत्र;कुनै आज्ञा लेखेर दिइएको पत्र।
३.
माथिल्ला तहको कार्यालयद्वारा तल्ला तहका कार्यालयलाई विशेष काम गर्न दिइएको परिपत्र।

सम्बन्धित शब्दहरू