आदरपत्र
Romanized: aadarapatra, aadarapatr, adarapatr, adarapatra
इमानदारीसाथ राम्रो काम गर्ने कर्मचारी वा समाजसेवीलाई कुनै सङ्घ, संस्था, सरकार आदिबाट दिइने प्रशंसापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
इमानदारीसाथ राम्रो काम गर्ने कर्मचारी वा समाजसेवीलाई कुनै सङ्घ, संस्था, सरकार आदिबाट दिइने प्रशंसापत्र।