कदरपत्र

Romanized: kadarapatr, kadarapatra

कदर गर्ने उद्देश्यले लिखित रूपमा दिइएको कुनै प्रकारको पत्र; प्रशंसापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कदर गर्ने उद्देश्यले लिखित रूपमा दिइएको कुनै प्रकारको पत्र; प्रशंसापत्र।

सम्बन्धित शब्दहरू