करपत्र
Romanized: karapatr, karapatra
आरा, करौँती आदि हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आरा, करौँती आदि हतियार।
२.
पानी छ्याप्ने गरी जलविहार गर्ने हात।
३.
हातरूपी पात; हात नै पात।