प्रपत्र

Romanized: prapatr, prapatra

कुनै पद, परीक्षा, स्थान आदिका निम्ति विवरण प्रस्तुत गर्दा आवश्यक जानकारीको बेहोरा भरिने, रित्तो ठाउँ, कोठा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पद, परीक्षा, स्थान आदिका निम्ति विवरण प्रस्तुत गर्दा आवश्यक जानकारीको बेहोरा भरिने, रित्तो ठाउँ, कोठा आदि भएको मुद्रित वा टङ्कित पत्र; फाराम।

सम्बन्धित शब्दहरू