पारपत्र

Romanized: paarapatra, paarapatr, parapatr, parapatra

कमाराकमारीलाई दासत्वबाट अमलेख गराउँदा मालिकले लेखिदिएको प्रमाणपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कमाराकमारीलाई दासत्वबाट अमलेख गराउँदा मालिकले लेखिदिएको प्रमाणपत्र।
२.
लोग्ने र स्वास्नीको सम्बन्धविच्छेद गर्दा परस्परमा लेखिदिने कागज; पारपाचुकेको कागत; त्यागपत्र।
३.
राहदानी; पासपोर्ट।

सम्बन्धित शब्दहरू