पाठपत्र
Romanized: paathapatra, paathapatr, pathapatr, pathapatra
कक्षाका प्रत्येक विद्यार्थीलाई हात हातमा दिनका निम्ति शिक्षकले तयार पारेको, एक दिनमा पढाइने विषयका मुख्य-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कक्षाका प्रत्येक विद्यार्थीलाई हात हातमा दिनका निम्ति शिक्षकले तयार पारेको, एक दिनमा पढाइने विषयका मुख्य- मुख्य बुँदाको लेखोट वा टाइप गरेको पत्र।