कठपत्र

Romanized: kathapatr, kathapatra

अक्षर खोपिएको काठको फल्याक; काष्ठपत्र (अभिलेखको एक प्रकार)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काष्ठपत्र]

1
अक्षर खोपिएको काठको फल्याक; काष्ठपत्र (अभिलेखको एक प्रकार)।

सम्बन्धित शब्दहरू