पाठपूजा
Romanized: paathapujaa, paathapuja, pathapujaa, paathapuj
देवीदेवतासम्बन्धी पवित्र ग्रन्थ वाचन गर्ने र पूजा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पाठ+पूजा]
1
देवीदेवतासम्बन्धी पवित्र ग्रन्थ वाचन गर्ने र पूजा गर्ने काम।