पन्तपूजा

Romanized: pantapujaa, pantapuj, pantapoojaa, pantapooja

मुगु, हुम्लाको स्थानीय चलनअनुसार कुनै निकै उचाइमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलको पहिलो अवलोकन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुगु, हुम्लाको स्थानीय चलनअनुसार कुनै निकै उचाइमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलको पहिलो अवलोकन भ्रमणपछि आफन्त, इष्टमित्र सबैलाई खुसी पार्न स्थानीय देवताको पूजासहित आयोजना गरिएको भोज।

सम्बन्धित शब्दहरू