पन्चैबाजा

Romanized: panchaibaajaa, panchaibaaja, panchaibajaa, panchaibaaj

दमाईँ, कुस्ले आदिले बजाउने सनई, ट्याम्को, दमाहा, झ्याम्टा, ढोलकी बाजा; नेपाली संस्कृतिअनुसार शुभकार्यमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दमाईँ, कुस्ले आदिले बजाउने सनई, ट्याम्को, दमाहा, झ्याम्टा, ढोलकी बाजा; नेपाली संस्कृतिअनुसार शुभकार्यमा बजाइने यी पाँच प्रकारका बाजा।

सम्बन्धित शब्दहरू