थैलेबाजा

Romanized: thailebaajaa, thailebaaja, thailebajaa, thailebaaj

मुखले फुकेर बाँसुरी झै नलीका सहायताले बजाइने, छालाको थैलीभित्रको हावाको झोक्काद्वारा बजेर तिखो स्वर आउने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मुखले फुकेर बाँसुरी झै नलीका सहायताले बजाइने, छालाको थैलीभित्रको हावाको झोक्काद्वारा बजेर तिखो स्वर आउने एक वाद्ययन्त्र; न्याउली बाजा।

सम्बन्धित शब्दहरू