गोल्कीबाजा
Romanized: golkibaajaa, golkibaaja, golkibajaa, golkibaaj
बाँसको ढुङ्ग्राबाट निस्केको धागामा गट्टाले हानेर बजाइने एक गोल प्रकारको सहायक तालबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाँसको ढुङ्ग्राबाट निस्केको धागामा गट्टाले हानेर बजाइने एक गोल प्रकारको सहायक तालबाजा।