गोल्की

Romanized: golkee, golkii, golki

भकुन्डो आदिका खेलमैदानमा गोल गरिने निश्चित ठाउँमा रहेर विपक्षका खेलाडीबाट हानिएको भकुन्डो आदिलाई निर्धारित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् गोलकीपर]

1
भकुन्डो आदिका खेलमैदानमा गोल गरिने निश्चित ठाउँमा रहेर विपक्षका खेलाडीबाट हानिएको भकुन्डो आदिलाई निर्धारित गोलक्षेत्रमा छिर्न वा पस्न नदिने दायित्व लिएको पक्षतर्फको खेलाडी; गोलरक्षक।

सम्बन्धित शब्दहरू