गोल्टिन
Romanized: goltin, goltina
बाटुलो टिनको डिब्बा; चुरोट हाल्ने टिनको बाटुलो वा गोलाकार बट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोल+टिन]
1
बाटुलो टिनको डिब्बा; चुरोट हाल्ने टिनको बाटुलो वा गोलाकार बट्टा।